वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
कान्तिपुरकर्मी पोखरेललाई वातावरण पत्रकारिता पुरस्कार प्रदान
Prabhu Bank AD

 

काठमाडौँ । कान्तिपुरका विज्ञान तथा वातावरण संवाददाता गोविन्द पोखरेलले यस वर्षको वातावरण पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । वातावरण विभागले वातावरण दिवसको अवसरमा आज उनलाई ५० हजार राशिको वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

पुरस्कार वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले प्रदान गरेका थिए ।

 

उक्त अवसरमा कान्तिपुरकर्मी पोखरेलसहित वन तथा वातावरणसम्बन्धी समाचारमार्फत योगदान पुर्‍याएका राससका भिष्मराज ओझा र रेडियो नेपालकी बालिका मादेन पनि पुरस्कृत भएका थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर