वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
नापोलीले ३३ वर्षपछि जित्यो सिरी ए
Prabhu Bank AD

नापोलीले ३३ वर्षपछि इटालिएन सिरीको ए उपाधि जितेको छ ।

यसअघि उसले डिएगो म्याराडोनाको पालाका १९८७ र १९९० मा यो उपाधि जितेको थियो ।

तेस्रो पटक उपाधि उचाल्नका लागि एक अंक मात्र आवश्यक परेको बेला उडिनेसको घरेलु मैदानमा एक(एकको बराबरी खेल्दै नापोलीले उपाधि जित्न सफल भयो ।

खेलमा अग्रता भने १३औं मिनेटमा उडिनेसले लिएको थियो । ५२औं मिनेटमा बराबरी गोल फर्काउँदै नापोलीले उपाधि जित्न सफल भयो ।

Prabhu Bank AD

सम्बन्धित खवर