वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
युरोपली संघले कोरोना विरुद्ध १५ लाख खोप नेपाललाई
Prabhu Bank AD

काठमाडौँ । नेपाललाई युरोपली संघले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ ।

नेपालका लागि युरोपेली राजदूत नोना डेप्रेजन्युले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई १५ लाख मात्रा खोप हस्तान्तरण गरेका हुन् ।

कोभ्याक्स सुविधा अन्तर्गत नेपालले कोरोनाविरुद्धको फाइजर खोप अष्ट्रिया, बचष्लन दगततयल
तधष्ततभच कजबचष्लन दगततयल
धजबतकबउउ कजबचष्लन दगततयल
कजबचभतजष्क कजबचष्लन दगततयलचेक रिपब्लिक, फ्रान्स, ग्रिस, इटालीले १५ लाख मात्रा खोप नेपाललाई हस्तान्तरण गरिएको हो ।

Prabhu Bank AD

सम्बन्धित खवर