वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
१५औँ बैठकमा सहभागी हुन बेइजिङ जाँदै परराष्ट्रसचिव पौडेल
Prabhu Bank AD

काठमाडौं ।नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा सहभागी हुन परराष्ट्रसचिव भरतराज पौडेल बेइजिङ जाने भएका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालका परराष्ट्र सचिव बेइजिङ प्रस्थान गर्न लागेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

चीनको तर्फबाट चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री सुङ ओइटोङले चिनियाँ प्रतिनिधि मण्डलको प्रतिनिधित्व गर्नेछन्।

Prabhu Bank AD

सम्बन्धित खवर