वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
ग्वार्कोमा मोटरसाइकलले ठक्कर दिँदा एक यात्रीको मृत्यु
Prabhu Bank AD

 

ललितपुर । ललितपुर महानगरपालिका(१७ ग्वार्को चोकस्थित सडकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साइकल यात्री महानगरपालिका(१७ भेल्पा बस्ने काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका(२ घर भएका ३४ वर्षीय बुद्धराज तिमिल्सिना रहेका प्रहरीले जनाएको छ ।

उनी चढेको साइकललाई शनिबार राति बागमती प्रदेश ०२(००१ ब २२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

उनको बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनमा घाइते भएका मोटरसाइकल चालकको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर