वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
लघुवित्त तथा मिटर ब्याज पीडितले किन गरे काठमाडौंमा प्रदर्शन ?
Prabhu Bank AD

 

काठमाडौं । लघुवित्त संस्था र मिटर ब्याजीहरुबाट पीडितहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

विभिन्न जिल्लाबाट आएका पीडितहरुले सामूहिक रुपमा प्रदर्शन गरेका हुन् । ५० जिल्लाका पीडित प्रदर्शनमा सहभागी भएको उनीहरुको भनाइ छ ।

उनीहरूले लघुवित्त र मिटर ब्याजीका कारण आफूहरु समस्यामा परेको भन्दै ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई विना धितो ऋण दिनुपर्ने लगायत माग राखेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर