वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
नवलपरासीमा यसरी हुन्डाईको एसेम्बलिङ प्लान्ट सञ्चालनमा
Prabhu Bank AD

 

 

काठमाडौँ । नवलपरासीको परासीस्थित हुन्डाईको एसेम्बलिङ प्लान्ट यसरी सञ्चालनमा आएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल र हुन्डाई मोटर इन्डिया, लिमिटेडका प्रबन्ध निर्देशक उनसू किमले प्लान्टको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

कोरियाली कार निर्माता कम्पनी हुन्डाईको नेपालस्थित आधिकारिक विक्रेताका रूपमा रहेको लक्ष्मी ग्रुपले शुक्रबारदेखि प्लान्ट सञ्चालनमा ल्याएको हो । ग्रुपले हुन्डाईको भेन्युु मोडेलको कार सार्वजनिक गरेको छ । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ६ मा १० बिघामा एसेम्ब्लिङ प्लान्ट बनाइएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर