वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
श्री एयरलाइन्सको जहाज साढे २ घण्टा आकाशमा घुमेर सुरक्षित अवतरण
Prabhu Bank AD

 

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज दुई घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा अवतरण गरिएको छ ।

धनगढीबाट ७ः २२ बजे उडेको सो जहाज मौसम खराब हुँदा काठमाडौंबाट फर्किएर भैरहवामा आपत्कालीन अवतरण गरिएको हो । धनगढी काठमाडौँको उडान समय ५० मिनेट हो ।

धनगढीबाट उड्दा काठमाडौंको मौसम ठिक थियो तर एकाएक बिग्रेपछि जहाज भैरहवा पुगाइएको हो । श्री एयरका धनगढीमा प्रमुख गजेन्द्रबहादुर शाहीले जानकारी दिए ।

 

Prabhu Bank AD

सम्बन्धित खवर