वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
कोशी प्रदेशका ३ मन्त्रीले लिए शपथ
Prabhu Bank AD

काठमाडौं । कोशी प्रदेशका ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण गर्नेहरूमा सत्तारूढ दल नेपाली कांग्रेसका रामकुमार खत्री छन् । यस्तै सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) बाट जीवन आचार्य र राजेन्द्र कार्की छन् । आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खत्री र कार्की बिनाविभागीय छन् ।

यसअघि बिहीबार कांग्रेसका प्रदीप सुनुवार नेकपा (एकीकृत समाजवादी) का कमल जबेगुले बिनाविभागीय मन्त्रीकै रूपमा शपथ ग्रहण गरेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर