वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
आज एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते
Prabhu Bank AD

 

दोलखा । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् । एम्बुलेन्समा सवार अन्य तीन जना सामान्य घाइते भएका छन् ।

दोरम्बा–सैलुङ गाउँपालिकाबाट शव लिएर काठमाडौं गइरहेको एम्बुलेन्स रामेछापकै खाँडादेवी गाउँपालिका–३ चारघरेमा बन नजिकै एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका दुवै जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । पोस्टमार्टमका लागि शव लिएर काठमाडौं गइरहेको एम्बुलेन्स सडकबाट १ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर