वि.सं.२०८३ जेठ २० बुधवार
Dish Home Long Ad
कुलेश्वरको मन्दिर नजिक एक पुरुषको शव फेला
Prabhu Bank AD

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ ।

मन्दिरको भित्री गल्लीमा एक पुरुषको शव आज ९बिहीबार० भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।

मृत भेटिएका पुरुष अन्दाजी ५५र५६ वर्ष जति रहेको बताइएको छ । उनको अहिलेसम्म नामथर तथा वतन खुलेको छैन ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर