कैलाली । धनगढीको मोहना नदीमा मृत फेला परेका अन्दाजी ९ वर्षका बालकको शव अहिलेसम्म पहिचान भएको छैन।प्रहरीले बालकको पहिचानका लागि अनुसन्धान गरिरहेको छ।
कैलालीको मोहना नदीमा अन्दाजी ९ वर्षका बालकको शव फेला परेको छ।
शव मंगलबार धनगढी-१३ प्रादेशिक आयुर्वेद अस्पताल नजिकै फेला परेको थियो।
मंगलवार धनगढी–१३ प्रादेशिक आयुर्वेद अस्पतालको पछाडि नदीको किनारमा उनको शव फेला परेको थियो।

