वि.सं.२०८३ वैशाख ३ बिहीवार
Dish Home Long Ad
बेन्जिमाद्वारा रियलमा सम्झौता नवीकरण
Prabhu Bank AD

फ्रेन्च फरवार्ड करिम बेन्जिमाले स्पेनिस क्लब रियल मड्रिडसँगको सम्झौता नवीकरण गरेका छन् ।

बेन्जिमाले सन् २०२४ सम्मका लागि सम्झौता नवीकरण गरेको दी मिरोरले जनाएको छ । बेन्जिमाको क्लबसँग सन् २०२३ सम्मको सम्झौता थियो । सन् २००९ मा रियल मड्रिडमा आएका बेन्जिमाले गत सिजन क्लबलाई ला लिगा र

च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । ३४ वर्षीय बेन्जिमा सन् २०२२ को बालोन डी‘ओरको मनोनयनमा समेत परेका छन् । बेन्जिमाले रियलका लागि ४ सय १७ ला लिगा खेलमा २ सय २० गोल गरेका छन् ।

 

Prabhu Bank AD

सम्बन्धित खवर