वि.सं.२०८३ जेठ १० आइतवार
Dish Home Long Ad
आईसीसी डिजिटल फ्यान इन्गेजमेन्टअवार्ड जित्यो नेपालले
Prabhu Bank AD

 

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड प्राप्त गरेको छ। आईसीसीको वार्षिक कन्फरेन्समा यो अवार्ड क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले ग्रहण गरे।

क्यानले लगातार दुई वर्ष यो अवार्ड जित्न सफल भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

यो समूहमा क्षेत्रीय विजेताको रुपमा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, एसियाबाट नेपाल र इस्ट एसिया प्यासिफिकबाट इन्डोनेसिया ग्लोबल छनोटमा पुगेका थिए।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय