वि.सं.२०८३ जेठ १० आइतवार
Dish Home Long Ad
टोटेनहमले जित्यो युरोपा लिग
Prabhu Bank AD

टोटेनहम हटस्परले युरोपा लिग जितेको छ।

गएराति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै टोटेनहम युरोपा लिग च्याम्पियन बनेको हो।

सान मामेसमा म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गरेको हो।

४२ मिनेटमा टोटेनहमका ब्रेन्नन जोनसनले गरेको गोल खेलमा निर्णायक बनेको थियो।

टोटेनहमले १७ वर्षपछि प्रमुख ट्रफी जितेको हो।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय