वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
प्रियंका रानी जोशीले जितिन् मिस नेपालको उपाधि
Prabhu Bank AD

 

काठमाडौं । मिस नेपाल वर्ल्डको उपाधि प्रियंका रानी जोशीले जितेकी छन्। शनिबार ललितपुरमा भएको फिनालेमा २३ प्रतिस्पर्धीलाई पछाडि पार्दै २४ वर्षीया जोशीले उपाधि जितेकी हुन्। जोशीलाई पूर्व मिस नेपाल नम्रा श्रेष्ठले ताज पहिर्‍याएकी थिइन्।

त्यस्तै मिस नेपाल अर्थको उपाधि सरिशा श्रेष्ठले जितेकी छन् भने मिस इन्टरनेशनलको उपाधि न्यान्सी खड्काले जितेकी छन्। कोरोना महामारीका कारण यसअघिका दुई वर्ष प्रतिस्पर्धा हुन सकेको थिएन। मिस नेपाल द हिडेन ट्रेजरले आयोजना गर्दै आएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर